एनआईसी एशिया बैंकले सुरु गर्यो नेपालपे कार्ड अक्वायरिङ सेवा
newsofnepal.com · Thu Jul 30 13:32:57 GMT 2026

काठमाडौं।
एनआईसी एशिया बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) मार्फत नेपालपे कार्ड अक्वायरिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ उक्त सेवा सुरु गरेको जनाएको छ।
Read full story at source (newsofnepal.com)