रेडियोधर्मी पदार्थको उत्खननको अधिकार केन्द्र सरकारमा रहने गरी विधेयक संसदमा
setopati.com · Thu Jul 30 13:36:08 GMT 2026

सरकारले खनिज पदार्थको उत्खनन् गर्ने अधिकार संघ सरकारको हुने गरी प्रतिनिधि सभामा विधेयक दर्ता गराएको छ।
संविधानमा खानी र खनिज सम्बन्धी अधिकार केन्द्र, प्रदेश र स्थानीय तहको साझा हुने व्यवस्था छ।
Read full story at source (setopati.com)