खल्तीको ‘१००% उपहार’ योजना, डिम्याट-मेरोशेयर नवीकरणमा शतप्रतिशत क्यासब्याक
kendrabindu.com · Thu Jul 30 13:45:19 GMT 2026

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर खाता नवीकरण गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै ‘१००% उपहार’ योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत खल्तीमार्फत डिम्याट वा मेरोशेयर नवीकरण गर्ने हरेक १५ दिनमा १०० जना भाग्यशाली प्रयोगकर्ताले आफूले तिरेको शुल्क बराबरको शतप्रतिशत क्यासब्याक प्राप्त गर्नेछन्।
Read full story at source (kendrabindu.com)