७ देशका ५५० अन्तर्राष्ट्रिय इभेन्ट व्यवस्थापक काठमाडौंमा, माइस र वेडिङ पर्यटन प्रवर्द्धन हुने
clickmandu.com · Thu Jul 30 13:47:34 GMT 2026

काठमाडौं । ७ देशका ५५० अन्तर्राष्ट्रिय इभेन्ट व्यवस्थापक काठमाडौंमा आउने भएका छन । यसबाट नेपालको माइस र वेडिङ पर्यटन प्रवर्द्धन हुने भएको छ ।
यससँगै नेपालले अन्तर्राष्ट्रिय माइस (सभा, सम्मेलन, गोष्ठि र सेमिनार) तथा डेस्टिनेशन वेडिङ पर्यटन बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने महत्वपूर्ण अवसर प्राप्त गरेको छ ।
Read full story at source (clickmandu.com)