भोटेकोशी बाढीले खलबलियो आपूर्ति शृृङ्खला, उपत्यकामा कति छ अत्यावश्यक वस्तु मौज्दात ?
onlinekhabar.com · Sun Aug 30 15:07:20 GMT 2026

१४ भदौ, काठमाडौं । यतिबेला सिंगो नेपाल चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीमा १० भदौमा अप्रत्याशित आएको अकल्पनीय प्राकृतिक विपत्तिको गहिरो शोकमा छ । नेपाल-चीन सीमा क्षेत्र भएर बग्ने भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले जनधनको अपूरणीय क्षति पुर्याएको छ ।
बाढीमा परी हजारौं मानिस बेपत्ता छन् भने खर्बौं रुपैयाँ बराबरको राष्ट्रिय सम्पत्ति र भौतिक संरचना ध्वस्त भएको प्रारम्भिक आकलन छ । यस्तो कहालीलाग्दो अवस्थामा राज्यका सम्पूर्ण संयन्त्र अहिले पनि नागरिकको उद्धार र राहत कार्यमै संघर्षरत छन् ।
Read full story at source (onlinekhabar.com)