मधेस घटना छानबिन गर्न एसपी भेषराज रिजालको संयोजकत्वमा तीन सदस्यीय टोली गठन
setopati.com · Thu Jul 30 14:00:00 GMT 2026

मधेस प्रदेश प्रहरी कार्यालयले मधेस घटना छानबिन गर्न एसपी भेषराज रिजालको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको छ।
पछिल्लो केही दिनयता मधेसका केही जिल्लामा भइरहेका घटनाबारे छानबिन गर्न एसपी रिजालको संयोजकत्वमा टोली गठन भएको हो।
Read full story at source (setopati.com)