पर्सामा शान्ति–सद्भाव कायम राख्न प्रशासनको अपिल, निषेधाज्ञा पूर्ण पालना गर्न आग्रह
aarthiknews.com

वीरगञ्ज । पर्सा जिल्ला प्रशासन कार्यालयले पछिल्लो समय देशका विभिन्न जिल्लामा भएका प्रदर्शन, विरोध कार्यक्रम तथा त्यसबाट उत्पन्न संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै जिल्लावासीका नाममा सार्वजनिक अपिल जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी अपिलमा पर्सा बहुजातीय, बहुधार्मिक र सामाजिक सद्भावको ऐतिहासिक केन्द्र भएकाले सबै समुदायबीच आपसी विश्वास, सम्मान र सहिष्णुता कायम राख्न आग्रह गरिएको छ।
Read full story at source (aarthiknews.com)