रवि लामिछानेको निर्देशनपछि रास्वपाका कोशी र मधेसका सांसदहरूलाई जिल्लामा जाँदै
annapurnapost.com · Thu Jul 30 13:56:26 GMT 2026

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सद्भाव अभिवृद्धि, सहिष्णुता प्रवर्द्धनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन्।
बिहीबार सिंहदरबारमा पार्टीका कोशी तथा मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्दै सभापति लामिछानेले सद्भाव अभिवृद्धि , सहिष्णुता प्रवर्द्धनका साथै प्रभावित जिल्लामा अवस्था सामान्यीकरणमा समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन्। त्यसका लागि आफ्ना सांसदहरूलाई शुक्रबार नै आ-आफ्नो क्षेत्रमा जान सभापति लामिछानेले निर्देशन दिएका हुन्।
Read full story at source (annapurnapost.com)