सिंहदरबारमा मन्त्रीहरूको चहलपहल
baahrakhari.com · Thu Jul 30 14:02:18 GMT 2026

काठमाडौं । सिंहदरबारमा अहिले मन्त्रीहरू एकै ठाउँमा भेला भएका छन् । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरूको जमघट भइरहेको हो ।
मधेसमा उत्पन्न वर्तमान परिस्थितिबीच उनीहरू एकै ठाउँमा जुटेका हुन् । आजै प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्ने तयारी छ ।
Read full story at source (baahrakhari.com)