स्वर्णिमलाई विराजको काउन्टर : विद्युतमा भ्याट नहटाएपछि महसुल नै घटाउने तयारी
ratopati.com · Thu Jul 30 14:05:13 GMT 2026

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत विद्युत्मा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने घोषणा गर्यो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत ५० युनिटभन्दा बढी बिजुली खपत गर्ने उपभोक्तामा ५ प्रतिशत भ्याट लगाउने व्यवस्था गरेका छन् । अर्थमन्त्रीले बजेटमा घोषणा गरेको व्यवस्था साउन १ गते देखि कार्यान्वयनमा आइसकेको छ ।
Read full story at source (ratopati.com)