सिंहदरबारमा मन्त्रीको चहलपहल [फोटो फिचर]
nepalnews.com · Thu Jul 30 14:04:41 GMT 2026

काठमाडौँ। सुनसरी र मधेसका जिल्लाहरूमा भएको वर्तमान परिस्थिति कसरी साम्य गराउने विषयमा मन्त्रीहरू छलफलमा जुटेका छन्।
सिंहदरबारमा अहिले मन्त्रीहरू एकै ठाउँमा भेला भएका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरूको जमघट भएको हो।
Read full story at source (nepalnews.com)