सुर्खेतमा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु
nepalnews.com · Thu Jul 30 14:13:12 GMT 2026

वीरेन्द्रनगर। सुर्खेत वीरेन्द्रनगरमा अटोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहोराले वीरेन्द्रनगर नगरपालिका ११‚ सुर्खेतका ६० वर्षीय रत्न विकको मृत्यु भएको जानकारी दिए।
Read full story at source (nepalnews.com)