‘यो सरकारले आफूलाई करेक्सन गरेन भने देश ठुलो दुर्घटनामा जान सक्छ’
ratopati.com · Thu Jul 30 14:15:00 GMT 2026

काठमाडौँ । नागरिक शक्ति नेपालका अध्यक्ष तथा वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी पछिल्लो समय वर्तमान राजनीतिक प्रणाली, भूराजनीति र सरकारका कामकारबाहीप्रति निकै खरो आलोचकका रूपमा चिनिन्छन् । वर्तमान सरकारलाई उनी निर्वाचितभन्दा पनि ल्याइएको सरकारको संज्ञा दिन्छन् । २०६३ सालको राजनीतिक परिवर्तनले नेपाली राष्ट्रियता, धर्म, संस्कृति, भाषा र अखण्डतालाई कमजोर बनाएको उनको दाबी छ ।
देशलाई अस्थिर र गरिब बनाइराख्ने भूराजनीतिक खेल भइरहेको र त्यसमा अहिलेको नेतृत्व फसेको उनको दाबी छ । देशको भूराजनीतिक अवस्था, वर्तमान सरकारको कार्यशैली, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको बहस र नेपाली राष्ट्रियताको सवालमा केन्द्रित रहेर त्रिपाठीसँग रातोपाटीको ‘ वारपार ’का लागि रोहित दाहाल ले गरेको संवादको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :
Read full story at source (ratopati.com)