भ्रष्टाचारविरुद्धको अभियानमा इराकमा ४७ अधिकारी पक्राउ
nagariknews.nagariknetwork.com · Mon Jun 29 01:33:29 GMT 2026

इराकी सुरक्षा निकायले भ्रष्टाचारविरुद्ध सञ्चालन गरिएको अभियानका क्रममा संसद्का सदस्यसहित ४७ जना अधिकारीलाई पक्राउ गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
हालै प्रधानमन्त्री नियुक्त भएका अली अल–जैदीले पदभार ग्रहण गरेसँगै भ्रष्टाचार नियन्त्रण र राज्यको सुरक्षा संयन्त्रलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। उनको नेतृत्वमा सञ्चालन गरिएको यो अभियान आगामी महिना हुने अपेक्षित संयुक्त राज्य अमेरिकाको भ्रमणअघि सुरु गरिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)