मधेस केन्द्रित दलसँग छलफल गर्दै रास्वपा सभापति लामिछाने
setopati.com · Thu Jul 30 14:19:00 GMT 2026

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेस केन्द्रित दलका नेताहरूसँग छलफल गरेका छन्।
जसपा नेपालका महन्थ ठाकुर, उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो लगायत नेताहरूसँग लामिछानेले देशमा देखिएको वर्तमान समस्याको निकासका लागि छलफल गरिरहेको उनको सचिवालयले जनाएको छ।
Read full story at source (setopati.com)