नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तले लिए शपथ
setopati.com · Thu Jul 30 14:21:00 GMT 2026

नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तले शपथ लिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेसँगै उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
Read full story at source (setopati.com)