ट्रोल बनेपछि ‘दान्भी’को ट्रेलर सार्वजनिक कार्यक्रममा पूजाको गुनासो
khabarhub.com · Thu May 30 11:17:09 UTC 2024

काठमाडौं – असार ७ बाट प्रदर्शनमा आउने फिल्म ‘दान्भी’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार चाबहिलमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो ।
Read full story at source (khabarhub.com)