मधेशकेन्द्रित दलसँग छलफल गर्दै रास्वपा सभापति लामिछाने
onlinekhabar.com · Thu Jul 30 14:27:56 GMT 2026

१४ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा देखिएको समस्याबारे मधेशकेन्द्रित दलका नेताहरू छलफल गरिरहेका छन् । अहिले सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा छलफल भइरहेको छ ।
देशमा देखिएको वर्तमान समस्याको निकास सम्बन्धमा तराई-मधेसकेन्द्रित दलहरूसँग छलफल भइरहेको लामिछानेको सचिवालयले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)