उपेन्द्र यादवसहित मधेसकेन्द्रित दलका नेताहरूसँग छलफलमा रवि
barnanmedia.com · Thu Jul 30 14:20:49 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बिहीबार मधेस केन्द्रित दलका शीर्ष नेताहरू छलफल गरेका छन्।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको छलफलमा जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, लोसपा नेपाल अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, जनमत पार्टी अध्यक्ष सीके राउतलगायतका नेता सहभागी छन्।
Read full story at source (barnanmedia.com)