मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार
ratopati.com · Thu Jul 30 14:43:00 GMT 2026

मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड तोड्ने गर्मीका श्रृङ्खलाले इङ्ल्यान्डमा अनुमानित दुई हजार ८७७ अतिरिक्त मृत्यु गराएको ‘युके हेल्थ सेकुरिटी एजेन्सी’ले बुधबार बताएको छ ।
यो अनुमानित आँकडा सन् २०२५ को सम्पूर्ण गर्मी याममा गर्मीका कारण भएका कूल मृत्यु एक हजार ५०४ भन्दा झण्डै दोब्बर हो र यसले ‘सार्वजनिक स्वास्थ्यमा ठूलो प्रभाव’ पारेको एजेन्सीले जनाएको छ।
Read full story at source (ratopati.com)