गोलबजार घटना छानबिन गर्न एसपीको कमान्डमा टोली गठन
barnanmedia.com · Thu Jul 30 14:32:18 GMT 2026

सिरहाको गोलबजारमा भएको घटना छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय टोली गठन गरेको छ।
बिहीबार दिउँसो गोलबजारमा गोली लागेर स्थानीय गणेश यादवको मृत्यु भएको थियो।
Read full story at source (barnanmedia.com)