हाम्रो पहिचान सद्भाव र शान्ति हो, संयम बनौँ : कांग्रेस महामन्त्री
shilapatra.com · Thu Jul 30 14:40:00 GMT 2026

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तराई–मधेशमा देखिएको घटनालाई सरकारले समयमै नियन्त्रण गर्न नसक्दा समस्या उत्पन्न भएको बताएका छन् ।
बिहीबार एक भिडियो सन्देश जारी गर्दै पौडेलले घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सरकारको कमजोरीका कारण घटना बढे पनि सामाजिक सद्भाव कायम राख्नुपर्ने दायित्व सबैको भएको बताएका हुन् ।
Read full story at source (shilapatra.com)