सुरक्षा परिषद्मा प्रधानमन्त्रीको चासो- सुनसरीमा गोली कसरी चल्यो ?
onlinekhabar.com · Thu Jul 30 14:44:21 GMT 2026

१४ साउन, काठमाडौं । सुनसरी घटनाको चार दिनपछि प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक तराई-मधेशमा पछिल्लो समय देखिएको घटनाक्रममा केन्द्रित रह्यो ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा विशेषगरी सुनसरी घटना कसरी भयो, गोली कसरी चल्यो, त्यसपछि उत्पन्न परिस्थिति, सुरक्षा चुनौती लगायतका विषयमा छलफल भयो ।
Read full story at source (onlinekhabar.com)