मृतकको परिवारलाई राहत दिन र सामाजिक सद्भाव जोगाउन जसपाको अपिल
ratopati.com · Thu Jul 30 14:52:16 GMT 2026

काठमाडौँ । सुनसरी जिल्ला देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा हालै भएको अप्रिय घटनामा प्रहरीको गोली प्रहारबाट निधन भएका ओमप्रकाश मेहता र सिरहा गोलबजारको घटनामा निधन भएका गणेश यादवप्रति जनता समाजवादी पार्टी (जसपा), नेपालले हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ।
पार्टीले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
Read full story at source (ratopati.com)