प्रधानमन्त्री बालेन शाहले गरे देशवासीका नाममा सम्बोधन
setopati.com · Thu Jul 30 15:02:00 GMT 2026

प्रधानमन्त्री बालेन शाहले सुनसरी, सिरहा लगायत देशका पूर्वी जिल्लाहरूमा उत्पन्न तनावबारे राष्ट्रका नाममा सम्बोधन गरेका छन्।
परिस्थिति सामान्य बनाउन र थप अप्रिय घटना हुन नदिने प्रयास भइरहेको बताएका छन्।
Read full story at source (setopati.com)