देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन, के भने?
bbc.com · Thu Jul 30 15:02:44 GMT 2026
प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले सुनसरीसहित केही जिल्लामा देखिएको साम्प्रदायिक तनाव अन्त्य गर्न सबै पक्षले आआफ्नो स्थानबाट पहल गर्न अपील गरेका छन्।
उनले बिहीवार देशवासीका नाममा गरेको सम्बोधनमा घटना भड्काउन लागेका तत्त्व वा व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने पनि बताएका छन्।
Read full story at source (bbc.com)