धार्मिक सद्भाव कायम गर्न प्रमुख विपक्षी नेता आङ्देम्बेको अपिल
onlinekhabar.com · Thu Jul 30 15:05:30 GMT 2026

१४ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशका विभिन्न स्थानमा बढ्दो धार्मिक तनावप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।
उनले शान्ति, सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न सबैसँग अपिल गरेका छन्। बिहीबार जारी गरेको अपिलमा उनले सुनसरीको देवानगञ्जबाट सुरु भएको तनाव सिरहाको गोलबजार, धनुषाको जनकपुर र पर्साको वीरगञ्जसम्म फैलिएको उल्लेख गरेका छन्। यस क्रममा तीन जनाको मृत्यु भएको र धेरै घाइते भएकोप्रति उनले दुःख व्यक्त गरेका छन्।
Read full story at source (onlinekhabar.com)