स्केटिङ खेलाडीले एसियाडको तयारी थाइल्यान्डमा गर्ने
onlinekhabar.com · Thu Jul 30 15:00:52 GMT 2026
१४ साउन, काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदमा सहभागी हुने स्केटिङ खेलाडीले थाइल्यान्डको बैंककमा तयारी प्रशिक्षण गर्ने भएका छन् ।
एसियाडमा भाग लिने २ पुरुष खेलाडी गजेन्द्र बर्देवा र शरदकुमार राई शुक्रबार बैंकक प्रस्थान गर्ने नेपाल स्केटिङ एण्ड स्केट बोर्डिङ संघले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)