राष्ट्रिय एकताका लागि प्रधानमन्त्री बालेनको अपिल
lokaantar.com

सुनसरीको देवानगञ्ज र सिराहा लगायतका क्षेत्रमा भएको पछिल्लो घटनालाई लिएर प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा साढे चार मिनेट सम्बोधन गरेका छन्।
बिहीबार राति भिडियो सम्बोधनका क्रममा उनले सुरुमै ती घटनाहरूबाट उत्पन्न अशान्त वातावरणप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताए ।
Read full story at source (lokaantar.com)