c
barnanmedia.com · Thu Jul 30 15:03:09 GMT 2026

गृहमन्त्री सुधन गुरुङ सुनसरीको देवानगञ्ज घटनाका घाइते तथा पीडित परिवारलाई भेट्न आज विराटनगर पुग्नुभएको छ।
विराटनगर ओर्लिए लगत्तै गृहमन्त्री गुरुङ सो घटनामा परी घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सिधै अस्पतालतर्फ लाग्नुभएको छ।
Read full story at source (barnanmedia.com)