प्रधानमन्त्रीले भने– घाइतेहरूको उपचारमा कमी हुन नदिन निर्देशन दिइसकेका छौँ
baahrakhari.com · Thu Jul 30 15:09:01 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशावासीका नाममा सांबोधन गरेका छन् । मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका प्रधानमन्त्री शाहले घाइतेको उपचारमा कुनै कमी नगर्न सम्बन्धित निकायलाई निर्देशन भइसकेको उल्लेख गरेका छन् ।
उनले केन्द्रीयस्तरमा सर्वदलीय बैठक राखेर सद्भावका लागि आह्वान भएको र स्थानीयस्तरमा पनि जनप्रतिनिधिहरूले समन्वय गरिरहेको बताए ।
Read full story at source (baahrakhari.com)