प्रधानमन्त्रीले भने– घाइतेको उपचारमा कमी हुन दिँदैनौँ
baahrakhari.com · Thu Jul 30 15:15:18 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सिमरा घटनाका घाइतेहरूलाई उपचारको कमी हुन नदिन स्वास्थ्य निकायहरुलाई निर्देशन दिएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन ।
केही दिनदेखि सुनसरी, मधेसका विभिन्न जिल्लामा भइरहेको घटनाका घाइतेलाई उपचारमा कुनै कमी हुन नदिने उनले बताएका छन् ।
Read full story at source (baahrakhari.com)