विदेशी पर्यटकसँग बढी बिल असुल गरी धाकधम्की दिने ३ जना पक्राउ
ratopati.com · Thu Jul 30 15:18:37 GMT 2026

काठमाडौँ । काठमाडौँका विभिन्न डान्सबार, क्लब तथा रेस्टुरेन्टमा विदेशी पर्यटकलाई बढी बिल उठाएर ठगी गर्ने र धाकधम्की दिने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
ओभर बिलिङको विरोध गर्दा सञ्चालक तथा कर्मचारीले हातपात र दुःख हैरानी दिने गरेको सूचना पाएपछि प्रहरी वृत्त लैनचौरको टोली खटिएको थियो।
Read full story at source (ratopati.com)