प्रधानमन्त्रीको देशवासीलाई अपिल : ‘सामाजिक सद्भाव जोगाऔँ, आधिकारिक सूचनामै विश्वास गरौँ’
nepalnews.com · Thu Jul 30 15:16:56 GMT 2026

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिराहा लगायतका क्षेत्रमा भएका घटनापछि उत्पन्न परिस्थितिबारे देशवासीका नाममा सम्बोधन गर्दै सामाजिक सद्भाव कायम राख्न, अफवाहबाट टाढा रहन र आधिकारिक सूचनामै विश्वास गर्न आग्रह गरेका छन्।
सम्बोधनमा प्रधानमन्त्री शाहले केही दिनअघि भएका दुःखद घटनाप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताए। उनले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे।
Read full story at source (nepalnews.com)