घटनाको निष्पक्ष छानबिन गरेर जोसुकै भए पनि कानूनी दायरामा ल्याउँछौं– प्रधानमन्त्री बालेन [पूर्णपाठ]
lokaantar.com

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सुनसरीको देवानगञ्ज (कप्तानगञ्ज)सहित तराई मधेशका विभिन्न जिल्लामा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार राति देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले घटनामा संलग्न जोसुकैलाई कानूनी दायरामा ल्याउने बताएका हुन् ।
Read full story at source (lokaantar.com)