हानाहान रोकेर वार्ताको टेबुलमा फर्किने भए अमेरिका र इरान
setopati.com · Mon Jun 29 01:57:15 GMT 2026

लगातार चार दिनसम्म आक्रमण र प्रतिआक्रमणमा उत्रिएका अमेरिका र इरान अन्ततः सैन्य गतिविधि रोक्दै पुनः वार्तामा फर्किन सहमत भएका छन्।
दुवै देशले खाडी क्षेत्रमा तत्कालका लागि हानाहान रोक्ने र स्ट्रेट अफ हर्मुजसँग सम्बन्धित विवाद समाधानका लागि मंगलबार कतारमा वार्ता पुनः सुरु गर्ने सहमति गरेका हुन्।
Read full story at source (setopati.com)