प्रधानमन्त्री शाहको प्रतिबद्धता
barnanmedia.com · Thu Jul 30 15:15:55 GMT 2026

प्रधानमन्त्री बालेन शाहले देशका मधेशकेन्द्रित जिल्लामा भएको पछिल्लो घटनाक्रमबारे सम्बोधन गर्दै राज्य थप जिम्मेवार बन्ने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार साँझ देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले स्थानीय तहसम्म जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरु, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वसँग निरन्तर संवाद भइरहेको पनि बताएका छन् ।
Read full story at source (barnanmedia.com)