बालेनले प्रधानमन्त्रीका रूपमा राष्ट्रलाई सम्बोधन गर्न रोजेको 'संवेदनशील साइत'
nepalviews.com · Thu Jul 30 15:32:52 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन अन्ततः देशवासीका नाममा सम्बोधन गर्न बाध्य भए । सुनसरीमा सरकारी कमजोरीका कारण दुई जना नागरिकको प्रहरीको गोली लागेर मृत्यु भएपछि पूरा तराईमा फैलिन थालेको द्वन्द्वको बीचमा प्रधानमन्त्री बालेनले बिहीबार राति साढे चार मिनेट लामो सम्बोधन गरे । सदाझै उनको यो सम्बोधन पनि पहिला उनकै व्यक्तिगत फेसबुकबाट प्रशारण भयो, पछि नेपाल टेलिभिजनबाट । बालेनको सम्बोधनअघि प्रहरी गोली लागेर मृत्यु हुने युवाको संख्या ३ पुगेको छ ।
प्रधानमन्त्री बनेको चार महिनासम्म बालेन एकपटक संसद्माबोले। गत जेठ १७ गतेको उनको गैरजिम्मेवारपूर्ण विवादास्पद् अभिव्यक्तिले अहिले पनि संसद्माहंगामा भइरहेको छ । देशवासीका नाममा बालेनको बिहीबार पहिलो सम्बोधन हो ।
Read full story at source (nepalviews.com)