विनाशकारी बाढी : चीनद्वारा नेपाललाई २२ लाख अमेरिकी डलर सहयोग
ratopati.com · Sun Aug 30 15:24:51 GMT 2026

काठमाडौँ। नेपालमा गत बुधाबार आएको बाढीबाट प्रभावित नागरिकका लागि चीन सरकारले आपत्कालीन राहतस्वरूप २० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराएको छ।
आइतबार चिनियाँ दूतावासले एक्स मार्फत दिएको जानकारीअनुसार नेपालका लागि चिनियाँ राजदूत महामहिम झाङ माओमिङले आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी उक्त सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन्।
Read full story at source (ratopati.com)