सामाजिक सद्भाव बिथोल्नेलाई उन्मुक्ति छैन, दोषीमाथि कडा कारबाही हुन्छ : प्रधानमन्त्री शाह
newsofnepal.com · Thu Jul 30 15:31:25 GMT 2026

काठमाडौँ।
प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा भएका घटनामा दुःख व्यक्त गर्दै केही जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताएका छन् ।
Read full story at source (newsofnepal.com)