भाेटेकाेशीका बाढी पीडित चढेको बस दुर्घटना: ३२ जना घाइते
newsofnepal.com · Sun Aug 30 15:24:25 GMT 2026

नवलपरासी।
रसुवा स्थित भाेटेकाेशी नदीकाे बाढीमा परि उद्धार गरिएका मानिसहरू चढेको बस नवलपरासी पूर्वमा आईतबार हुँदा ३२ जना घाइते भएका छन्।
Read full story at source (newsofnepal.com)