राष्ट्रपति भेट्न शीतल निवासमा बालेन
ratopati.com · Thu Jul 30 15:34:48 GMT 2026

काठमाडाैँ । प्रधानमन्त्री बालेन शाह राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका छन् ।
बिहीबार राति राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै उनी शीतल निवास पुगेका हुन् ।
Read full story at source (ratopati.com)