प्रधानमन्त्री बालेन शाह राष्ट्रपति निवासमा
onlinekhabar.com · Thu Jul 30 15:34:10 GMT 2026

१४ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाह राष्ट्रपति रामचन्द्र पौडैल भेट्न शितल निवास पुगेका छन् । तराई मधेशमा भएको तनावका विषयमा राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै प्रधानमन्त्री बालेन राष्ट्रपति पौडैललाई भेट्न शितल निवास पुगेका हुन् ।
‘प्रधानमन्त्री भरखरै यहाँ आइपुग्नु भएको छ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो ।
Read full story at source (onlinekhabar.com)