राष्ट्रपति भेट्न शीतल निवास पुगे बालेन शाह
lokaantar.com

प्रधानमन्त्री बालेन शाह राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्।
बिहीबार राति राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै उनी शीतल निवास पुगेका हुन्। राष्ट्रपतिको निजी सचिवालयले राति बालेन शीतल निवास पुगेको पुष्टि गरेको छ ।
Read full story at source (lokaantar.com)