अहिले दोषको बाँडफाँडमा नलागौँ, सरकारको मूल्यांकन गर्ने बेला पनि भएको छैन : रवि लामिछाने
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरी लगायतका क्षेत्रमा देखिएको साम्प्रदायिक तनावका बेला एक–अर्कालाई दोषारोपण गर्ने समय नभएको बताएका छन् ।
सुनसरी घटना र मधेशका केही जिल्लामा उब्जिएको अशान्तिका बारेमा बिहीबार मधेश केन्द्रित दलका नेताहरूसँग भएको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सभापति लामिछानेले यस्तो बताएका हुन् ।
Read full story at source (lokaantar.com)