वार्ताका लागि हिन्दु सम्राट सेनालाई गृहमन्त्रीको सन्देश
nepalpress.com · Thu Jul 30 15:48:59 GMT 2026

जनकपुरधाम। सुनसरीको देवानगञ्ज घटनापछि मधेशका विभिन्न जिल्लामा जारी आन्दोलनका बीच गृहमन्त्री सुधन गुरुङले आन्दोलन स्थगित गरी वार्ता तथा संवादमा आउन हिन्दु सम्राट सेनाका प्रतिनिधिलाई सन्देश पठाएका छन्।
सुनसरीेदेखि सुरु भएको विरोध हिंसात्मक दंगामा परिणत भएपछि गृहमन्त्रीले सो सन्देश पठाएको छ । दुई समूहबीच भएको झडप सिरहा, धनुषा, सर्लाही र पर्सासम्म भएको छ ।
Read full story at source (nepalpress.com)