क्षणिक असमझदारीले वर्षौंदेखिको भाइचारा कमजोर बन्न नदिऔँ : प्रदेश प्रमुख कर्ण
ratopati.com · Thu Jul 30 15:53:30 GMT 2026

जनकपुरधाम। मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सामाजिक सद्भाव, शान्ति र आपसी भाइचारा कायम राख्न प्रदेशवासीसँग हार्दिक अपिल गरेका छन्।
प्रदेश प्रमुख कर्णले बिहीबार जारी गरेकाे अपिलमा मधेश केवल भूगोल मात्र नभई विभिन्न आस्था, संस्कृति र परम्पराले जोडिएको साझा पहिचान भएको उल्लेख गरे।
Read full story at source (ratopati.com)