अस्पताल पुगेर सुनसरी घटनाका घाइतेलाई भेटे गृह र स्वास्थ्य मन्त्रीले
setopati.com · Thu Jul 30 15:54:51 GMT 2026

गृहमन्त्री सुधन गुरूङ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको घटनामा घाइते भएका व्यक्तिलाई अस्पताल पुगेर भेटेका छन्।
बिहीबार राति विराटनगरको प्राइम अस्पतालमा पुगेर उनीहरूले घाइतेलाई भेटेका हुन्।
Read full story at source (setopati.com)