सुनसरी घटनाको छानबिन गर्ने प्रधानमन्त्रीको घोषणा
ajakoartha.com · Thu Jul 30 15:58:00 GMT 2026

काठमाडौं - प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा भएका घटनाको छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने बताएका छन्।
बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले घटनामा संलग्न दोषी जो कोही भए पनि उनीहरूलाई कानुनको दायरामा ल्याउन सरकार दृढ र प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।
Read full story at source (ajakoartha.com)