पहिला आगो निभाउँ, सरकारको मूल्याङ्कन सहितका अन्य विषयमा पछि समीक्षा गरौँला : रवि लामिछाने
ratopati.com · Thu Jul 30 16:06:53 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरी र मधेसका विभिन्न जिल्लामा देखिएको साम्प्रदायिक तनावलाई लिएर अहिले नै सरकारको आलोचना वा राजनीतिक दोषारोपणमा नलाग्न आग्रह गरेका छन् ।
बिहीबार मधेस केन्द्रित राजनीतिक दलका नेताहरूसँगको छलफलपछि सञ्चारकर्मीसँग बोल्दै उनले अहिलेको पहिलो प्राथमिकता 'लागेको आगो निभाउनु' र शान्ति कायम गर्नु रहेको बताएका हुन् ।
Read full story at source (ratopati.com)